कांग्रेस १५औं महाधिवेशन: मधेस महिला केन्द्रीय सदस्यमा नगर प्रमुखलाई हराउँदै मेघा शाही निर्वाचित
नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको मधेस प्रदेश महिलातर्फको सदस्य पदमा मेघा शाही विजयी भएकी छन्। स्थापित जनप्रतिनिधिलाई पराजित गर्दै प्राप्त शाहीको यो...
3 घण्टा अगाडि
|
राष्ट्रिय