सरकारी निर्देशनको बेवास्ता गर्दै ड्रग डिलरहरुको मनपरी, विज्ञापन बोर्डको नियम उल्लङ्घन
राज्यका नियमनकारी निकायले जारी गरेका कडा निर्देशनहरूलाई चुनौती दिँदै ऊर्जाशील पेय पदार्थ (इनर्जी ड्रिंक) उत्पादक तथा वितरकहरूले बजारमा मनपरी कायम राखेका छन्। बालेन सरकार गठन हुनुअघ...