सुनसरी तोडफोडमा जनप्रतिनिधिको भूमिकामाथि उब्जियो गम्भीर प्रश्न, निष्पक्ष उच्चस्तरीय छानबिनको माग!
सुनसरीमा हालै घटेको साम्प्रदायिक हिंसा र त्यसपछिका तोडफोडका घटनामा स्थानीय जननिर्वाचित प्रतिनिधिहरूले भिडलाई उत्तेजित बनाएको वा उक्साएको हुन सक्ने भन्दै उनीहरूको भूमिकामाथि गम्भीर...