शिक्षामन्त्रीलाई २५ लाखको चेक हस्तान्तरण विवादमा ग्रेस इन्टरनेसनलको स्पष्टीकरण
काठमाडौँ — बाढीप्रभावित क्षेत्रका विद्यार्थी र विद्यालय पुनर्निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएपछि उत्पन्न विवादका सम्बन...