काठमाडौंमा सम्पन्न पीएमजीओ २०२६ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानलाई
नेपालमा सम्पन्न पीएमजीओ २०२६ सिजन २ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानको ४थ्राइभ्स ई-स्पोर्ट्सले जितेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ४थ्राइभ्स ई-स्पोर्ट्सले कुल २०९ अ...