बैतडीको देवलहाटमा रहेको पञ्चदेवल: पाण्डवहरूले एकै रातमा निर्माण गरेको किम्बदन्ती र वास्तुकलाको अनुपम सङ्गम
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ४, देवलहाटमा अवस्थित श्री पञ्चदेवल (सप्तदेवल) धामले नेपालको मध्यकालीन वास्तुकला र धार्मिक आस्थाको एउटा जीवित चित्र प्रस्तुत गर्छ। सदरमुकाम खलङ्गाग...
3 घण्टा अगाडि
|
राष्ट्रिय