सत्ताकै विपक्षमा उभिएर विकास खोज्ने विक्की: अधुरो नरहेको राजनीतिक कथा
राजविराज। राजनीति प्रायः भाषण, शक्ति प्रदर्शन र चर्चाका ठूल्ठूला दृश्यबाट सम्झिइन्छ। तर नेपालको ग्रामीण राजनीतिमा यस्ता पात्र पनि छन्, जसको राजनीतिक परिचय भाषणभन्दा बढी उनीहरूले पछ...